Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

राजनीति

उपसभामुखद्वारा पदभार ग्रहण

आईतवार, श्रावन १, २०७९
उपसभामुखद्वारा पदभार ग्रहण नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

नेपाली काँग्रेस काठमाण्डौं प्रदेश सभा ६ ख ले आज स्थानीय निकायमा निर्वाचीत जनप्रतिनिधिहरुलाई सम्मान गदै

शनिबार, आषाढ ३२, २०७९
नेपाली काँग्रेस काठमाण्डौं प्रदेश सभा ६ ख ले आज स्थानीय निकायमा निर्वाचीत जनप्रतिनिधिहरुलाई सम्मान गदै काठमाण्डौं । नेपाली कांग्रेस काठमाण्डौं, प्रदेश सभा क्षेत्रिय कार्यसमिति ६ ख ले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको बधाई तथा सम्मान गर्ने भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख

राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट

बुद्धबार, आषाढ २९, २०७९
राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

उपसभामुखको निर्वाचन असार ३१ गते

बुद्धबार, आषाढ २९, २०७९
उपसभामुखको निर्वाचन असार ३१ गते प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

अध्यक्ष दाहालसहित चितवनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट

मंगलवार, आषाढ २८, २०७९
अध्यक्ष दाहालसहित चितवनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट चितवन क्षेत्र नं। ३ का सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज काठमाडौमा भेटेको छ ।

राष्ट्रियसभा बैठकः ‘तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ’

मंगलवार, आषाढ २८, २०७९
राष्ट्रियसभा बैठकः ‘तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ’ सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि

अध्यक्ष दाहालसँग लिउ जियानचाओको भेट

सोमबार, आषाढ २७, २०७९
अध्यक्ष दाहालसँग लिउ जियानचाओको भेट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मधेसमा ५० प्रतिशत मात्र खर्च

सोमबार, आषाढ २७, २०७९
मधेसमा ५० प्रतिशत मात्र खर्च मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवमा मधेश प्रदेश सरकारले

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सोमबार, आषाढ २७, २०७९
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।

ऊर्जामन्त्री भुसालद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हल उद्घाटन

शनिबार, आषाढ २५, २०७९
ऊर्जामन्त्री भुसालद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हल उद्घाटन ललितपुर महानगरपालिका–१४ नखिपोटमा बहुउपयोगी कभर्ड हल निर्माण गरिएको छ ।

मन्त्रीलाई कामको विवरण उपलब्ध गराउन अध्यक्ष दाहालको निर्देशन

बिहीवार, आषाढ २३, २०७९
मन्त्रीलाई कामको विवरण उपलब्ध गराउन अध्यक्ष दाहालको निर्देशन नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए÷गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

अर्थमन्त्रीद्वारा राजीनामा

बुद्धबार, आषाढ २२, २०७९
अर्थमन्त्रीद्वारा राजीनामा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उ

माओवादीको बैठक बुधबार बस्ने

मंगलवार, आषाढ २१, २०७९
माओवादीको बैठक बुधबार बस्ने नेकपा(माओवादी केन्द्र)को आजका लागि तय भएको केन्द्रीय समितिको बैठक बुधबारका लागि सरेको छ ।

तारकेश्वरमा ट्रेड युनियन काँग्रेस गठन

सोमबार, आषाढ २०, २०७९
तारकेश्वरमा ट्रेड युनियन काँग्रेस गठन काठमाण्डौं । नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगर समिति गठन गरिएको छ । नेपाल टेलिकममा कार्यरत अच्युत ओझाको अध्यक्षतामा १५ सदस्यीय तारकेश्वर नगर कार्यसमिति चयन गरिएको हो ।

माओवादीको केन्द्रीय समिति बैठक जारी

सोमबार, आषाढ २०, २०७९
माओवादीको केन्द्रीय समिति बैठक जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो ।

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

शनिबार, आषाढ १८, २०७९
जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ ।

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

शुक्रबार, आषाढ १७, २०७९
एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव

आयोगले ग¥यो स्थानीय निर्वाचनको समीक्षा

शुक्रबार, आषाढ १७, २०७९
आयोगले ग¥यो स्थानीय निर्वाचनको समीक्षा निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय तथा केन्द्रीयस्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ ।

स्थानीय तह निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित

शुक्रबार, आषाढ १७, २०७९
स्थानीय तह निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

सरकार निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

बिहीवार, आषाढ १६, २०७९
सरकार निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

बुद्धबार, आषाढ १५, २०७९
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।

तारकेश्वरले पाँच वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने

सोमबार, आषाढ १३, २०७९
तारकेश्वरले पाँच वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरुपमा सञ्चालन गरिने भएको छ ।

नवनियुक्त चार मन्त्रीको शपथ आज

सोमबार, आषाढ १३, २०७९
नवनियुक्त चार मन्त्रीको  शपथ आज नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागी नव नियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढनुपर्छ : नेता खनाल

शनिबार, आषाढ ११, २०७९
सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढनुपर्छ : नेता खनाल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी ध्रुवको विकास गरेर अगाडि बढनुपर्ने बताउनुभएको छ ।

छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति प्रस्तुत गर्न अध्यक्ष ओलीको आग्रह

मंगलवार, आषाढ ७, २०७९
छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति प्रस्तुत गर्न अध्यक्ष ओलीको आग्रह नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

प्रमुख प्रतिपक्षद्धारा प्रतिनिधिसभाको बैठक बहिष्कार

बिहीवार, आषाढ २, २०७९
प्रमुख प्रतिपक्षद्धारा प्रतिनिधिसभाको बैठक बहिष्कार प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ ।

प्रतिनिधिसभामा शेयरबजार समस्याबारे ध्यानाकर्षण

बुद्धबार, आषाढ १, २०७९
प्रतिनिधिसभामा शेयरबजार समस्याबारे ध्यानाकर्षण प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

बालेनलाई मुख्यमन्त्री पाण्डेको सुझाब : “हत्तनपत्त फेसबुकमा लेखेर हाई हाइ हुने आदत अव बदल्नुस”

बुद्धबार, आषाढ १, २०७९
बालेनलाई मुख्यमन्त्री पाण्डेको सुझाब : “हत्तनपत्त फेसबुकमा लेखेर हाई हाइ हुने आदत अव बदल्नुस” ​काठमाण्डौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हत्तनपत्त फेसबुकमा लेखेर हाई हाई हुने आदलत बदल्न काठमाण्डौंका मेयर बालेन्द्र शाहलाई सुझाब दिनुभएको छ । बाग्मती प्रदेशका जनप्रतिनिधिहरुलाई आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई समापन

राज्य र पार्टीको संरचनामा श्रमिक प्रतिनिधित्व गर्न ट्रेड युनियन कांग्रेसको माग

मंगलवार, जेष्ठ ३१, २०७९
राज्य र पार्टीको संरचनामा श्रमिक प्रतिनिधित्व गर्न ट्रेड युनियन कांग्रेसको माग नेपाली कांग्रेस निकट मजदूरहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टी र राज्यका नीति, निर्माण र निर्णय प्रक्रियाको सबै तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभा : कार्यसूचीबाट अर्थमन्त्रालय हटाउन माग

मंगलवार, जेष्ठ ३१, २०७९
प्रतिनिधिसभा : कार्यसूचीबाट अर्थमन्त्रालय हटाउन माग रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माप्रति बजेट निर्माण गर्नुअघि करको दरमा हेरफेर भएको भन्ने प्रश्न उठेपछि छलफलको कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको शीर्षकलाई कार्यसूचीबाट हटाउन माग गरिएको छ ।
Results 1293: You are at page 1 of 44
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 Next Last

भिडियोहरू