Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

कृषि/प्रविधि

धान जोनका कमाण्ड एरियालाई मलको छुट्टै व्यवस्था गरियोस : धानजोन अध्यक्ष पाठक

बिहीवार, आषाढ १६, २०७९
धान जोनका कमाण्ड एरियालाई मलको छुट्टै व्यवस्था गरियोस : धानजोन अध्यक्ष पाठक काठमाण्डौं । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना नुवाकोट अन्तर्गतको धान जोनका अध्यक्ष बिनोद पाठकले धान जोनका कमाण्ड एरियालाई मलको छुट्टै व्यवस्था मिलाउन माग गर्नुभएको छ । धान दिवसको अवसरमा आयोजना गरिएको

डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ साल्ट ट्रेडिङ्ग

मंगलवार, जेष्ठ ३१, २०७९
डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ  साल्ट ट्रेडिङ्ग साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ ।

अनुदानको धानको बीउ महँगोमा किसानलाई वितरण

बिहीवार, जेष्ठ २६, २०७९
अनुदानको धानको बीउ महँगोमा किसानलाई वितरण रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ ।

मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित

बुद्धबार, जेष्ठ २५, २०७९
मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् ।

तारकेश्वरमा म्युजीयम सहितको कृषि तथा सिकाइकेन्द्र सञ्चालनमा, मेयर महर्जनले गरे उदघाटन

आईतवार, जेष्ठ १५, २०७९
तारकेश्वरमा म्युजीयम सहितको कृषि तथा सिकाइकेन्द्र सञ्चालनमा, मेयर महर्जनले गरे उदघाटन काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालीका ७ फुटुङ, नमुना टोलमा म्युजीयम सहितको एमडिएस बहुउदेश्यीय कृषि तथा सिकाइ केन्द्र सञ्चालनमा आएको छ । एम.डि.एस एन्जल्स इन्भेष्टमेन्ट प्रा.लिको करिब ३ करोडको

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाएन प्राविधिक जनशक्ति

मंगलवार, चैत्र २२, २०७८
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाएन प्राविधिक जनशक्ति शका कार्यकारी प्रमुखका नाममा धेरै नेपालीको जीवन निर्वाहको माध्यम बनेको कृषि परियोजना सञ्चालनमा आएको पाँच वर्ष पूरा भए पनि आवश्यक प्राविधिक जनशक्ति र बजेट पाउन सकेको छैन ।

उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग

सोमबार, भाद्र ७, २०७८
उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग किसान सङ्गठनहरूले समस्या नआउने गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन् । ती सङ्गठनले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका हुन् ।

उखुको बक्यौता रकम भुक्तानी गर्न माग

शुक्रबार, श्रावन १५, २०७८
उखुको बक्यौता रकम भुक्तानी गर्न माग उखु किसानले सरकारसँग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । चिनी मिलले लामो समयसम्म उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै काठमाडौँ आएका किसानले रकम भुक्तानीको व्यवस्था मिलाइदिन

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

बिहीवार, श्रावन १४, २०७८
बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार९जिटुजी० मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज,

अण्डाको मूल्य हालसम्मकै उच्च : गतिलिदैै पोल्ट्री व्यवसाय

सोमबार, श्रावन ११, २०७८
अण्डाको मूल्य हालसम्मकै उच्च : गतिलिदैै पोल्ट्री व्यवसाय कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ ।

आज राष्ट्रिय धान दिवस : मानो रोपेर मुरी उब्जाउने कर्म

मंगलवार, आषाढ १५, २०७८
आज राष्ट्रिय धान दिवस :  मानो रोपेर मुरी उब्जाउने कर्म विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ ।

कोरोना महामारीले लाखौँको तरकारी नष्ट

सोमबार, आषाढ ७, २०७८
कोरोना महामारीले लाखौँको तरकारी नष्ट कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो ।

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने मन

बुद्धबार, जेष्ठ २६, २०७८
भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने मन जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे ।

दैनिक रु १० करोड बराबरको दूध नोक्सान हुँदै

बुद्धबार, जेष्ठ १९, २०७८
दैनिक रु १० करोड बराबरको दूध नोक्सान हुँदै वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ ।

दुग्ध पदार्थको मौज्दात रहँदा भुक्तानी रोकियो

मंगलवार, जेष्ठ १८, २०७८
दुग्ध पदार्थको मौज्दात रहँदा भुक्तानी रोकियो गत वर्षको बन्दाबन्दीदेखिको दुग्ध पदार्थको मौज्दात रहँदा किसानलाई समयमा नै रकम भुक्तानीमा समस्या भएको छ ।

किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ

मंगलवार, जेष्ठ १८, २०७८
किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ ।

मार्सी धानको खेती शुरु

शुक्रबार, चैत्र १३, २०७७
मार्सी धानको खेती शुरु जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ

घाँस बेचेर मनग्य आम्दानी गर्दै खनाल

बुद्धबार, फागुन २६, २०७७
घाँस बेचेर मनग्य आम्दानी गर्दै खनाल म्याग्दे गाउँपालिका–ं १ गुणादीका बामदेव खनालले घाँस बेचेर नै मनग्य आम्दानी गर्दै आउनुभएको छ । खनाल नामसँगै दाम कमाउँन थालेपछि यतिखेर उहाँ घाँसी नामले परिचित हुनुहुन्छ । भानुभक्त आचार्यलाई आदिकविको

जाजरकोटमा नयाँ जोनका लागि सिफारिस

आईतवार, फागुन ९, २०७७
जाजरकोटमा नयाँ जोनका लागि सिफारिस मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ ।

कृषिक्रान्तिका लागि प्रभावकारी योजना बनाउँदै मकवानपुरगढी

मंगलवार, फागुन ४, २०७७
कृषिक्रान्तिका लागि प्रभावकारी योजना बनाउँदै मकवानपुरगढी मकवानपुरगढी गाउँपालिकाले कृषिमार्फत नागरिकलाई समृद्ध बनाउन आकर्षक कृषि योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले कृषि क्षेत्रको बजेटलाई समेत वृद्धि गरेर गत वर्षको तुलनामा दोब्बर बनाएको छ ।

उन्नत उखुखेतीबारे किसानलाई जानकारी

शुक्रबार, माघ ३०, २०७७
उन्नत उखुखेतीबारे किसानलाई जानकारी कञ्चनपुरका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ । भारतीय उखु विज्ञद्वारा आधुनिक तरिका सिकाइएको हो ।

उपभोक्ताका रोजाइमा जुम्लाको मार्सी चामल

आईतवार, माघ २५, २०७७
उपभोक्ताका रोजाइमा जुम्लाको मार्सी चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीमा राखेको जुम्लाको मार्सी धानको चामल उपभोक्ताको रोजाइमा पर्न थालेको छ ।

जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार

बिहीवार, माघ १५, २०७७
जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् । चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको

किसानलाई परिचयपत्र वितरण गर्छौं : मन्त्री अर्याल

मंगलवार, माघ ६, २०७७
किसानलाई परिचयपत्र वितरण गर्छौं :  मन्त्री अर्याल कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग आज आयोजित कार्यक्रममा

मासिँदै छ सुन्तला : सरकारी क्षेत्रले चासो नदिँदा चिन्तित छन् किसान

मंगलवार, पौष २१, २०७७
मासिँदै छ सुन्तला : सरकारी क्षेत्रले चासो नदिँदा चिन्तित छन् किसान सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखापरेपछि उपचार विधि पत्ता नलाग्दा कतिपय किसानले वैकल्पिक खेती थालेका छन् । विगतका वर्षदेखि नै रोगले आक्रमण गरे पनि

नर्सरी स्थापना

शनिबार, पौष ४, २०७७
नर्सरी स्थापना वाग्मती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम शुरु गरेको छ ।

अकबरे : कतै रोगले खराब, कतै मालामाल

शनिबार, पौष ४, २०७७
अकबरे : कतै रोगले खराब, कतै मालामाल नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन् । अन्तर्राष्ट्रिय

कृषि तथा पशुपक्षीको विकास र उत्पादनका लागि रु ६७ लाख बजेट

शनिबार, मंसिर २७, २०७७
कृषि तथा पशुपक्षीको विकास र उत्पादनका लागि रु ६७ लाख बजेट वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पशुपक्षी तथा कृषि क्षेत्रको संरक्षण, विकास र उत्पादकत्व वृद्धिका लागि चालू आर्थिक वर्षमा रु ६७ लाख भन्दाबढी बजेट विनियोजन गरेको छ । साथै उपमहानगरपालिका क्षेत्रमा

तरकारी खेतीमा महिलाको सक्रियता

शनिबार, मंसिर २७, २०७७
तरकारी खेतीमा महिलाको सक्रियता व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक

बासमती धानमा नेपालले दाबी पेश गर्ने

बुद्धबार, मंसिर २४, २०७७
बासमती धानमा नेपालले दाबी पेश गर्ने भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।
Results 246: You are at page 1 of 9
1 2 3 4 5 6 7 8 9 Next Last

भिडियोहरू