Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

खेलकुद

एन्जल्स एसइई कपको उपाधी नमुनालाई, ३० हजार सहित बिजेता सबै खेलाडीले पाए १२ कक्षा सम्म पुर्ण छात्रबृत्ति

शुक्रबार, आषाढ ३१, २०७९
एन्जल्स एसइई कपको उपाधी नमुनालाई, ३० हजार सहित बिजेता सबै खेलाडीले पाए १२ कक्षा सम्म पुर्ण छात्रबृत्ति काठमाण्डौं । काठमाडौंको तारकेश्वर नगरपालीका १० मनमैजु स्थित एन्जल्स हर्ट स्कुल तथा कलेजको आयोजनामा भएको चारदिने फुटसल प्रतियोगिता सम्पन्न भएको छ । तारकेश्वर ९ स्थीत एवान फुटसलमा भएको प्रतियोगिताको उपाधी

महिला क्रिकेटः नेपाल हङकङसँग पराजित

मंगलवार, आषाढ ७, २०७९
महिला क्रिकेटः नेपाल हङकङसँग पराजित एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमान सहजै पराजित

बुद्धबार, आषाढ १, २०७९
आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमान सहजै पराजित आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो ।

विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी

बुद्धबार, बैशाख १४, २०७९
विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी नेपाल बक्सिङ सङ्घले विश्व महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

इण्डो–नेपाल बैठक : निर्वाचनमा ४८ घण्टा नाका सिल गरिने

शुक्रबार, बैशाख ९, २०७९
इण्डो–नेपाल बैठक :  निर्वाचनमा ४८ घण्टा नाका सिल गरिने आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीय इण्डो–नेपाल समन्वयात्मक बैठक आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ ।

मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानद्धारा गोकर्णेश्वरमा दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान कार्यक्रम आयोजना

आईतवार, चैत्र २०, २०७८
मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानद्धारा गोकर्णेश्वरमा दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान कार्यक्रम आयोजना काठमाण्डौं । नेपालका प्रथम म्याराथुन धावक मीन बहादुर विष्टको सम्मानमा खोलीएको संस्था मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानको आयोजनामा गोकर्णेश्वर नगरपालिका भित्रका उच्च माध्यमिक विद्यालय स्तरिय खुल्ला दौड प्रतियोगिता तथा भेट्रान्स

टी–ट्वान्टी क्रिकेट सिरिज : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

बिहीवार, चैत्र १७, २०७८
टी–ट्वान्टी क्रिकेट सिरिज : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ ।

भरतपुर मेयर कप क्रिकेट सुरु

सोमबार, चैत्र १४, २०७८
भरतपुर मेयर कप क्रिकेट सुरु भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

सोमबार, चैत्र ७, २०७८
राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा

नेपालले ¥याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन

शनिबार, चैत्र ५, २०७८
नेपालले ¥याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् ¥याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ ।

प्रथम बागमती प्रदेश खेलकुद, भलिबलमा चितवनलाई दोहोरो उपाधि

शुक्रबार, चैत्र ४, २०७८
प्रथम बागमती प्रदेश खेलकुद,  भलिबलमा चितवनलाई दोहोरो उपाधि प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि चितवनले बिहीबार जितेको छ । चितवन पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो ।

नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता

मंगलवार, चैत्र १, २०७८
नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता आयोजना चैत १०देखि १४ गते सम्म हुने यसअघि नै जानकारी गराइसकेका छौं । बाँके जिल्ला भलिबल संघको आयोजनामा

राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत ९ देखि

मंगलवार, चैत्र १, २०७८
राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत ९ देखि भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ ।

जिपी कोइराला तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता आयोजना हुँदै

सोमबार, फागुन ३०, २०७८
जिपी कोइराला तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता आयोजना हुँदै गिरिजाप्रसाद कोइराला फाउन्डेशनले आयोजना गर्न लागेको ‘जिपी कोइराला तेक्वान्दो च्याम्पियनशिप २०२२’प्रतियोगिता यही चैत ५ र ६ गते हुने भएको छ ।

बूढानीलकण्ठ नगरपाकिला उमा कुङफु हुने

आईतवार, फागुन २२, २०७८
बूढानीलकण्ठ नगरपाकिला उमा कुङफु हुने नेपाल उमा कुङफु संघको आयोजनामा बूढानीलकण्ठ नगरपालिका स्तरीय उमा कुङफु प्रतियोगिता फागुन २८ गते हुने भएको छ । प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं

नेकोस सुदुरपश्चिम प्रदेशमा प्रकाश चन्द सर्वसम्मत

मंगलवार, फागुन १७, २०७८
नेकोस सुदुरपश्चिम प्रदेशमा प्रकाश चन्द सर्वसम्मत नेपाल खेलकुद महासंघ सुदुरपश्चिम कमिटीको अध्यक्षमा प्रकाश कुमार चन्द निर्वाचित भएका छन् । सोमबार धनगढीमा सम्पन्न प्रथम अधिवेशनले चन्दको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ : मन्त्रालय

शनिबार, फागुन १४, २०७८
खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ : मन्त्रालय खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता

महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित

शुक्रबार, फागुन १३, २०७८
महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

नेपालले विश्वकप खेल्न १७६ रनको विशाल लक्ष्य पायो

मंगलवार, फागुन १०, २०७८
नेपालले विश्वकप खेल्न १७६ रनको विशाल लक्ष्य पायो आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई) ले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ ।

राखेपलाई नयाँपन दिँदै मन्त्रालय

मंगलवार, फागुन १०, २०७८
राखेपलाई नयाँपन दिँदै मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा

विश्वकप ग्लोबल छनोटः नेपालको लगातार दोस्रो जित

शनिबार, फागुन ७, २०७८
विश्वकप ग्लोबल छनोटः नेपालको लगातार दोस्रो जित आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

महासङ्घबीच र प्रिमियर इन्टरनेशनलबीच सहकार्य

मंगलवार, फागुन ३, २०७८
महासङ्घबीच र प्रिमियर इन्टरनेशनलबीच सहकार्य नेपाल विद्यालय खेलकुद महासङ्घसँग प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड विद्यालयले शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य गर्र्ने भएको छ ।

साफ च्याम्पियनसिपको खेल आजदेखि

शुक्रबार, असोज १५, २०७८
साफ च्याम्पियनसिपको खेल आजदेखि दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ ।

विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित

मंगलवार, भाद्र २९, २०७८
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

बिहीवार, श्रावन २१, २०७८
विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

मंगलवार, श्रावन १९, २०७८
पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

बिहीवार, श्रावन १४, २०७८
टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।

टोकियो ओलम्पिक आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा

बुद्धबार, श्रावन १३, २०७८
टोकियो ओलम्पिक  आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

शनिबार, श्रावन ९, २०७८
टोकियो ओलम्पिक :  कल्पनाको राष्ट्रिय कीर्तिमान जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

इपिएल क्रिकेट–अन्तर्राष्ट्रिय प्रशारणको अधिकार मारोनलाई

मंगलवार, श्रावन ५, २०७८
इपिएल क्रिकेट–अन्तर्राष्ट्रिय प्रशारणको अधिकार मारोनलाई एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तराष्ट्रिय सेल्स एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडियासँग सम्झौता भएको छ ।
Results 137: You are at page 1 of 5
1 2 3 4 5 Next Last

भिडियोहरू