Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

शिक्षा/स्वास्थ्य

१३५ सङ्क्रमित फेला, एकको मृत्यु

आईतवार, श्रावन १, २०७९
१३५ सङ्क्रमित फेला, एकको मृत्यु पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सरकारको एक वर्ष : अघि बढ्यो विद्यालय शिक्षा क्षेत्र योजना

शनिबार, आषाढ ३२, २०७९
सरकारको एक वर्ष : अघि बढ्यो विद्यालय शिक्षा क्षेत्र योजना वर्तमान सरकारले एक वर्षको अवधिमा शिक्षालाई मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधारका रूपमा अथ्र्याउँदै विद्यालय शिक्षा क्षेत्र योजनाको प्रक्रियालाई अघि बढाएको छ ।

त्रिविमा हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही

बिहीवार, आषाढ ३०, २०७९
त्रिविमा हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ ।

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

मंगलवार, आषाढ २८, २०७९
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् ।

बढ्यो सङ्क्रमण, १६८ सङ्क्रमित थपिए

सोमबार, आषाढ २७, २०७९
बढ्यो सङ्क्रमण, १६८ सङ्क्रमित थपिए कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो ।

भरतपुर अस्पताल: २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा..

आईतवार, आषाढ २६, २०७९
भरतपुर अस्पताल: २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा  नजाँदा.. चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ ।

सक्रिय सङ्क्रमित छ सय नाघ्यो

शनिबार, आषाढ २५, २०७९
सक्रिय सङ्क्रमित छ सय नाघ्यो पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

निःसन्तान दम्पती लक्षित ‘आइभिएफ’ सेवा सञ्चालन

शनिबार, आषाढ २५, २०७९
निःसन्तान दम्पती लक्षित ‘आइभिएफ’ सेवा सञ्चालन कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाको अनुहारमा पनि चमक छ ।

थप ९८ जनामा सङ्क्रमण पुष्टि

शुक्रबार, आषाढ २४, २०७९
थप ९८ जनामा सङ्क्रमण पुष्टि देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

बिहीवार, आषाढ २३, २०७९
विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

संसद् शून्य समय: कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग

बिहीवार, आषाढ २३, २०७९
संसद् शून्य समय: कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ ।

चितवनमा हैजाको जोखिम

बिहीवार, आषाढ २३, २०७९
चितवनमा हैजाको जोखिम सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ ।

थप ९० जनामा सङ्क्रमण पुष्टि

मंगलवार, आषाढ २१, २०७९
थप ९० जनामा सङ्क्रमण पुष्टि देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ११२ को नमूना परीक्षण गरिएको थियो ।

ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

सोमबार, आषाढ २०, २०७९
ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ ।

सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु,कर्मचारीले पनि पाए तलब

सोमबार, आषाढ २०, २०७९
सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु,कर्मचारीले पनि पाए तलब चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन

आईतवार, आषाढ १९, २०७९
नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको छ ।

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

आईतवार, आषाढ १९, २०७९
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’ समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् ।

उपत्यकामा थप तीन जनामा हैजा

शुक्रबार, आषाढ १७, २०७९
उपत्यकामा थप तीन जनामा हैजा काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ ।

काठमाडौँ विश्वविद्यालय र प्याब्सनबीच सम्झौता

शुक्रबार, आषाढ १७, २०७९
काठमाडौँ विश्वविद्यालय र प्याब्सनबीच सम्झौता काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रका साथै शिक्षा सुधारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

शुक्रबार, आषाढ १७, २०७९
अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् ।

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

शुक्रबार, आषाढ १७, २०७९
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ ।

शिक्षण अस्पातालले बीमा सेवालाई निरन्तरता दिने

बुद्धबार, आषाढ १५, २०७९
शिक्षण अस्पातालले बीमा सेवालाई निरन्तरता दिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

६२ सङ्क्रमित थपिए

बुद्धबार, आषाढ १५, २०७९
६२ सङ्क्रमित थपिए कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । मङ्गलबार ४४ जनामा पुष्टि भएको सङ्क्रमण आज ६२ जनामा पुगेको छ ।

हैजा बिरामी बढेसँगै सतर्कता

मंगलवार, आषाढ १४, २०७९
हैजा बिरामी बढेसँगै सतर्कता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले

४१ जना सङ्क्रमित थपिए

सोमबार, आषाढ १३, २०७९
४१ जना सङ्क्रमित थपिए पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि

टोखाको सुर्यदर्शन हाइटमा फुड सप्लीमेन्ट ओडब्लु जि को आधिकारी डिलर उच्च शिखर अर्गानिक सञ्चालनमा

शनिबार, आषाढ ११, २०७९
टोखाको सुर्यदर्शन हाइटमा फुड सप्लीमेन्ट ओडब्लु जि को आधिकारी डिलर उच्च शिखर अर्गानिक सञ्चालनमा काठमाण्डौं । फुड सप्लीमेन्ट उत्पादन गर्ने नेपाली कम्पनी ओ डब्लु जि को आधिकारीक डिलर काठमाण्डौंको टोखा नगरपालीकामा सञ्चालनमा आएको छ । टोखा नगरपालीका ३ सुर्यदर्शन हाइट (ढलमलमा)स्थीत उच्च शिखर

बीमितको उपचार नियमित गर्न आग्रह

शुक्रबार, आषाढ १०, २०७९
बीमितको उपचार नियमित गर्न आग्रह स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बीमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बीमितको उपचारबापतको भुक्तानीको प्रक्रिया

विदेशी विश्वविद्यालय सम्बन्धन लिँदै मनास्लु कलेज

शुक्रबार, आषाढ १०, २०७९
विदेशी विश्वविद्यालय सम्बन्धन लिँदै मनास्लु कलेज काठमाडौंको चावहिल ७ चुच्चेपार्टीमा रहेको मनास्लु वल्र्ड कलेजले अरु कलेजभन्दा फरक विशेषता बोकेको छ ।

कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

शुक्रबार, आषाढ १०, २०७९
कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् ।

बढ्न थाल्यो कोरोना सङ्क्रमण

बिहीवार, आषाढ ९, २०७९
बढ्न थाल्यो कोरोना सङ्क्रमण पछिल्लो दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

भिडियोहरू