Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

विचार/अन्तरवार्ता

आलेखः पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी

सोमबार, आषाढ २७, २०७९
आलेखः पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ ।

वाग्मती प्रदेशको चक्रपथ : यसरी खुल्नेछ विकास र समृद्धिको ढोका

बिहीवार, जेष्ठ २६, २०७९
वाग्मती प्रदेशको चक्रपथ : यसरी खुल्नेछ विकास र समृद्धिको ढोका सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ ।

अन्तर्वार्ता : विराटनगरको साख जोगाउने छु - महानगरपालिका प्रमुख कोइराला

मंगलवार, जेष्ठ २४, २०७९
अन्तर्वार्ता : विराटनगरको साख जोगाउने छु - महानगरपालिका प्रमुख कोइराला मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुनुहुन्छ ।

अन्तर्वार्ताः काठमाडौँको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह

शुक्रबार, जेष्ठ १३, २०७९
अन्तर्वार्ताः काठमाडौँको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ ।

कपिल ऋषि गौतम बुद्ध तथा कपिलबस्तु एक परिचय

सोमबार, कार्तिक १५, २०७८
कपिल ऋषि गौतम बुद्ध तथा कपिलबस्तु एक परिचय ​हिन्दु शास्त्रको कथन अनुसार आदीम कालका ७ ऋषिमुनीहरु कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्र ऋषिमुनीहरुको सन्तान नै अहिलेको हाम्रो पुस्ता हो भन्ने विश्ववास गरिन्छ । विशेष गरि हिन्दु

भोलि शुक्रबार साउन १५, खीर खाने दिन, यस्तो छ महत्व

बिहीवार, श्रावन १४, २०७८
भोलि शुक्रबार साउन १५, खीर खाने दिन, यस्तो छ महत्व नेपाल चाडपर्व धेरै मनाइने देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएको छ ।

स्वतन्त्रता र स्वाधीनता (आलेख) - वत्सराज कोइराला

बिहीवार, श्रावन १४, २०७८
स्वतन्त्रता र स्वाधीनता (आलेख) - वत्सराज कोइराला हामी भन्छौं, हाम्रो देश स्वतन्त्र छ। मानिसहरु स्वतन्त्र छन्। तर के हामी स्वाधीन पनि छौं ? सामान्यतया हामी ‘स्वतन्त्रता’ र ‘स्वाधीनता’ दुबैलाई एउटै ठान्छौं। स्वतन्त्रता र स्वाधीनतालाई उस्तै देख्छौं। हामीलाई

कठै मेरो देश ! (आलेख) वत्सराज कोइराला

सोमबार, श्रावन ११, २०७८
कठै मेरो देश ! (आलेख)  वत्सराज कोइराला कहिलेकाहीं यस्तो प्रश्न मानसपटलमा उब्जन्छ, के साँच्चै मेरो देशले स्वतन्त्रताको छायाँमा ताजा सास फेरिरहेको छ ? के यो मुलुकका नागरिकलाई समानताको अधिकार प्राप्त छ ? तर अहँ, मेरो देश अझै

आलेख : ‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

मंगलवार, श्रावन ५, २०७८
आलेख : ‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’ बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले उहाँको घर बगाएर लग्यो भने भएको थोरै

एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा १

बुद्धबार, आषाढ १६, २०७८
एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा १ “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छाँै । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन

आलेख : राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारबाहीको माग

आईतवार, जेष्ठ ३०, २०७८
आलेख : राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारबाहीको माग लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई सुर्खेतमा मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो गत आइतबार सार्वजनिक भयो ।

आलेख : ‘स्वच्छ बजार’को खिल्ली उडाउँदै व्यवसायी

बुद्धबार, चैत्र ११, २०७७
आलेख : ‘स्वच्छ बजार’को खिल्ली उडाउँदै व्यवसायी विराटनगर, नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उद्घोष पूरा गर्न नेपालको बजार पनि स्वच्छ र स्वस्थ हुनु आवश्यक छ । बजार स्वच्छ भएमा सुशासनको आधार बलियो हुनेछ

आलेख : राष्ट्रपतिको राजकीय भ्रमण नेपाल–बङ्गलादेश सम्बन्ध नवयुग प्रवेशको अपेक्षा

शनिबार, चैत्र ७, २०७७
आलेख : राष्ट्रपतिको राजकीय भ्रमण  नेपाल–बङ्गलादेश सम्बन्ध नवयुग प्रवेशको अपेक्षा नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ

स्थानीय तह अन्तर्वार्ता, पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरेका छौँ : अध्यक्ष पुन, अन्नपूर्ण

बिहीवार, चैत्र ५, २०७७
स्थानीय तह अन्तर्वार्ता,  पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरेका छौँ  : अध्यक्ष पुन, अन्नपूर्ण अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेनसमेत हुनुहुन्छ । पर्यटकीयस्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव सँगाल्नुभएका पुनले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको सुविधालाई विपन्नको शिक्षा,

(सन्दर्भ : १११ औँ अन्तरराष्ट्रिय महिला दिवस) आलेख : समानता र अधिकारका लागि लड्दै नेपाली महिला

सोमबार, फागुन २४, २०७७
(सन्दर्भ : १११ औँ अन्तरराष्ट्रिय महिला दिवस)  आलेख : समानता र अधिकारका लागि लड्दै नेपाली महिला आज ८ मार्च अर्थात् १११ औँ अन्तरराष्ट्रिय नारी दिवस । महिला समानता र जागरूकताका लागि आज विश्वभर यो दिवस मनाइन्छ । महिला अधिकार, महिला सशक्तिकरण र समानताका विषयहरु अहिले विश्वभर

प्रदेश २ प्रमुख मा डा.अहिराज, को हुन् डा.अहिराज ?

शनिबार, फागुन ८, २०७७
प्रदेश २ प्रमुख मा डा.अहिराज, को हुन् डा.अहिराज ? मधेश मामिलाका जानकारी तथा राजनीतिक विश्लेषक डा.राजेश अहिराज प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

कोरोना महामारीमा विद्यालय सञ्चालन यसरी गर्न सकिन्छ ?

बिहीवार, मंसिर १८, २०७७
कोरोना महामारीमा विद्यालय सञ्चालन यसरी गर्न सकिन्छ ? काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र अहिले विद्यालय खोल्ने र खोल्नुहुन्न भन्ने विषयमा केही विचारहरु आइरहेका छन् । यसबारेमा आफ्नो बुझाई मार्फत् केही मात्रामा प्रष्ट पार्ने कोसिस गर्दैछु । नेपालमा कोरोना महामारीको

बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?

बिहीवार, मंसिर १८, २०७७
बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ? जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र

स्थानीय सरकार अन्तर्वार्ता, नीतिगत व्यवस्था नहुँदा विप्रेषणको उपयोग गर्न सकिएन

बुद्धबार, मंसिर १७, २०७७
स्थानीय सरकार अन्तर्वार्ता, नीतिगत व्यवस्था नहुँदा विप्रेषणको उपयोग गर्न सकिएन बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट भौतिक दूरीका हिसाबले नजिकै रहेको गाउँपालिका हो काठेखोला गाउँपालिका । साविकका सात ओटा गाउँविकास समितिलाई एकीकृत गरेर बनेको गाउँपालिकाको आयस्रोतको मुख्य आधार हो कृषि र

आलेख : चियाले व्यापार चिह्न त पायो, कार्यान्वयनमा समस्या –किरण पौड्याल

बिहीवार, असोज २९, २०७७
आलेख :  चियाले व्यापार चिह्न त पायो, कार्यान्वयनमा समस्या   –किरण पौड्याल दुई हप्ताअघि यहाँस्थित सूर्योदय नगरपालिकामा तामझामका साथ यहाँका चिया उद्योगलाई चियाको व्यापार चिह्न (ट्रेडमार्क) प्रदान गरियो ।

मानसिक एवं मनोसामाजिक सु- स्वास्थ्यको राष्ट्रिय अभियान

मंगलवार, असोज १३, २०७७
मानसिक एवं मनोसामाजिक सु- स्वास्थ्यको राष्ट्रिय अभियान मनोसामाजिक समस्या, मनोरोग, आत्महत्या जस्ता समाजका जटिल समस्याहरुलाई न्युनिकरण गर्न जनचेतना अभिवृद्धि गर्नु अहिलेको प्रमुख आबस्यकता हो। यस कुरालाई मध्य नजर गर्दै जनस्तरबाट नै मानसिक एवं मनोसामाजिक सु स्बनस्थ्यको राष्ट्रिय

नुवाकोटे क्रसरतन्त्रबाट फस्टाएको राजनीतिको एक शल्यक्रिया

सोमबार, असोज १२, २०७७
नुवाकोटे क्रसरतन्त्रबाट फस्टाएको राजनीतिको एक शल्यक्रिया हरेक जिल्लामा प्रशासन प्रमुखहरू फेरिँदा सुरक्षा चेकिङ अनुगमनका घटना विद्युतीय गतिमा हुने गरेको पाइन्छ । यो नेपाली कर्मचारी प्रशासन संयन्त्रको नित्यकर्म ठान्ने गरिन्छ । कतिपयले चाहिँ यस्ता घटनाहरूलाई साधनस्रोतको नियन्त्रण

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

शुक्रबार, असोज ९, २०७७
मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ ।

प्रधानमन्त्रीले लाजै पचाएर बोलेपछि कसैको केहि नलाग्ने रहेछ : नेका युवा नेता महत

आईतवार, असोज ४, २०७७
प्रधानमन्त्रीले लाजै पचाएर बोलेपछि कसैको केहि नलाग्ने रहेछ : नेका युवा नेता महत ​काठमाण्डौं । असोज ४ । नेपाली काँग्रेस नुवाकोटका युवा नेता रमेश महतले भ्रष्टाचारमा लिप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार छोप्न लाजै पचाएर अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । हिजो

पछिल्ला घटनाक्रमहरुले दिन खोजेको सन्देश

शनिबार, असोज ३, २०७७
पछिल्ला घटनाक्रमहरुले दिन खोजेको सन्देश ​नेपालमा राजनितिक सरगर्मी प्राय बढी नै रहन्छ चाहे त्यो सरकारी रबैया होस या नागरिक प्रतिक्रियाले सृजना गरेको जनदबाब नै किन नहोस। देशमा जतिपनी राजनितिक परिवर्तनहरु भए त्यसले राजनितिक किचलो झन

लिखु–तामाकोशी गाँउपालिका अध्यक्ष गोबिन्द खडका माथीको मुद्धा र त्यसको यथार्थ बिश्लेषण

मंगलवार, भाद्र ३०, २०७७
लिखु–तामाकोशी गाँउपालिका अध्यक्ष गोबिन्द खडका माथीको मुद्धा र त्यसको यथार्थ बिश्लेषण लिखुतामाकोशी गाँउपालिका अध्यक्ष गोबिन्द बहादुर खडका अहिले मन्थली प्रहरी थुनामा छन । उहाँलाई अहिले तिनवटा बनावटी र षडयन्त्रपुर्वक लगाईएको मद्धा छ भनिन्नछ । यो घटनामा बिगतका घटना र गतिबिभिहरु

शैक्षिक क्षेत्रमा लकडाउनले पार्ने दीर्घकालीन असरहरु

शुक्रबार, भाद्र २६, २०७७
शैक्षिक क्षेत्रमा लकडाउनले पार्ने दीर्घकालीन असरहरु लकडाउन´ शब्द यति व्यापक रुपमा पहिलोपटक प्रयोगमा आएको हुनुपर्छ। बिश्वमा समृद्धि र शक्तिको नाममा भइरहेको तछाडमछाडले कुनैपनी मुलुक यस प्रकारको महामारीको लागि पुर्व तयार नहुनु स्वभाबिकनै मान्न सकिएला तर एकपछी

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ : डा. रवीन्द्र पाण्डे

बिहीवार, भाद्र २५, २०७७
निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ : डा. रवीन्द्र पाण्डे ​सरकारले काठमाडौं उपत्याकामा भोलिदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ | यो निर्णय आम जनताको पक्षमा छ | हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन |
Results 638: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

भिडियोहरू