Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

समाज

नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ

सोमबार, श्रावन २, २०७९
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गर्ने एक पत्रकारलाई पक्राउ गरेको छ ।

कामपाको प्रवक्तामा मानन्धर

सोमबार, श्रावन २, २०७९
कामपाको प्रवक्तामा मानन्धर काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उहाँकामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुनुहुन्छ ।

योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने

आईतवार, श्रावन १, २०७९
योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षाकोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेको छ ।

स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी

आईतवार, श्रावन १, २०७९
स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ ।

सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

आईतवार, श्रावन १, २०७९
सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने

आईतवार, श्रावन १, २०७९
सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ ।

महोत्तरीमा अचाक्ली गर्मी

आईतवार, श्रावन १, २०७९
महोत्तरीमा अचाक्ली गर्मी विगत एक सातादेखि महोत्तरीमा अचाक्ली गर्मी बढेको छ । बिहानैदेखि दिनभरि चर्को घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र गुम्सनुपरेकाले जिल्लावासीलाई कठिन भएको छ ।

दश वस्तुको आयात प्रतिबन्ध निरन्तर

आईतवार, श्रावन १, २०७९
दश वस्तुको आयात प्रतिबन्ध निरन्तर सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो ।

राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

आईतवार, श्रावन १, २०७९
राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको समाचार प्रदायक संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित समाचार संस्थाका रूपमा विकास गरोस् भनी शुभकामना दिनुभएको छ ।

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

आईतवार, श्रावन १, २०७९
बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ ।

नागरिकलाई सूचना र शिक्षा दिने दायित्वमा रासस प्रभावकारीरूपमा लागोस् : प्रधानमन्त्री देउवा

आईतवार, श्रावन १, २०७९
नागरिकलाई सूचना र शिक्षा दिने दायित्वमा रासस प्रभावकारीरूपमा लागोस् : प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा राष्ट्रिय समाचार समिति (रासस) अझ प्रमावकारीरूपमा अघि बढ्न सकोस् भन्नुभएको छ ।

हिमालय एयरलाइन्सको काठमाडौँ–कुवेत उडान सुरु

शनिबार, आषाढ ३२, २०७९
हिमालय एयरलाइन्सको काठमाडौँ–कुवेत उडान सुरु नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु गरेको छ ।

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

शनिबार, आषाढ ३२, २०७९
बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९÷८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

नेपाल इयुको उडान सुरक्षा सूचीबाट कहिले हट्छ ?

शनिबार, आषाढ ३२, २०७९
नेपाल इयुको उडान सुरक्षा सूचीबाट कहिले हट्छ ? नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरुप उल्लेखनीय प्रगति हासिल गरे पनि युरोपेली सङघ (इयु) ले अझै पनि आफ्नो उडान सुरक्षा सूचीबाट हटाएको छैन ।

मेलम्चीवासीको समस्या समाधान गरेर मात्र पानी काठमाडौँ लैजान आग्रह

शनिबार, आषाढ ३२, २०७९
मेलम्चीवासीको समस्या समाधान गरेर मात्र पानी काठमाडौँ लैजान आग्रह हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीवासीको समस्या समाधान गरेर मात्र यहाँको पानी काठमाडौँ लैजान आग्रह गर्नुभएको छ ।

राससकर्मी आचार्यमाथि कुटपिट

शनिबार, आषाढ ३२, २०७९
राससकर्मी आचार्यमाथि कुटपिट नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति (रासस) चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन् ।

मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

शनिबार, आषाढ ३२, २०७९
मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।

डा भट्टराईद्वारा कारबाही खारेजीको माग

शनिबार, आषाढ ३२, २०७९
डा भट्टराईद्वारा कारबाही खारेजीको माग जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गर्नुभएको छ ।

पोखराको ६३ रोपनी सार्वजनिक जग्गा भाडामा लगाउने सम्झौता खारेज

शनिबार, आषाढ ३२, २०७९
पोखराको ६३ रोपनी सार्वजनिक जग्गा भाडामा लगाउने सम्झौता खारेज पोखरा उपत्यका नगर विकास समितिले निर्वतमान नगरप्रमुख मानबहादुर जिसीले आफ्नो कार्यकालको अन्तिममा समिति मातहतको विभिन्न तीन स्थानको ६३ रोपनी सरकारी जमिन भाडामा लगाउनेसम्बन्धी गरेको सम्झौता खारेज गरेको छ ।

थप २२९ मा सङ्क्रमण पुष्टि

शुक्रबार, आषाढ ३१, २०७९
थप २२९ मा सङ्क्रमण पुष्टि देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका म्याद थप गर्ने सहमति

शुक्रबार, आषाढ ३१, २०७९
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका म्याद थप गर्ने सहमति पाँच दलीय सत्ता गठबन्धनबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका समयावधि थप गर्ने विषयमा सहमति जुटेको छ ।

चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

शुक्रबार, आषाढ ३१, २०७९
चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म

चालु आवको अन्तिम शेयर कारोबार : नेप्से परिसूचक उकालो यात्रामा

शुक्रबार, आषाढ ३१, २०७९
चालु आवको अन्तिम शेयर कारोबार : नेप्से परिसूचक उकालो यात्रामा धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको छ ।

‘एक मस्तिष्क मरणबाट आठको ज्यान जोगिन्छ’

शुक्रबार, आषाढ ३१, २०७९
‘एक मस्तिष्क मरणबाट आठको ज्यान जोगिन्छ’ एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ । नेपाल प्रेस इस्न्टिच्युटले आज यहाँ आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एउटा

तराई–मधेसमा दैनिक गर्मी बढ्यो

शुक्रबार, आषाढ ३१, २०७९
तराई–मधेसमा दैनिक गर्मी बढ्यो तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

गलत बिल बनाइए छानबिन गर्न पूर्वमुख्यमन्त्री पौडेलको माग

शुक्रबार, आषाढ ३१, २०७९
गलत बिल बनाइए छानबिन गर्न पूर्वमुख्यमन्त्री पौडेलको माग वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षणका क्रममा आफू जोडिएर आएको खबरले स्तब्ध भएको बताउनुभएको छ ।

गर्मीले जनजीवन अस्तव्यस्त

शुक्रबार, आषाढ ३१, २०७९
गर्मीले जनजीवन अस्तव्यस्त मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन् ।

महँगी नियन्त्रण गर्न माग

शुक्रबार, आषाढ ३१, २०७९
महँगी नियन्त्रण गर्न  माग राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले मुलुकमा महँगी नियन्त्रण गरी थप सुशासन कायम गर्न सरकारसँग माग गरेको छ ।

साप्ताहिक मौसम : अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा

शुक्रबार, आषाढ ३१, २०७९
साप्ताहिक मौसम : अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा आगामी साता देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट

शुक्रबार, आषाढ ३१, २०७९
उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट उच्च अदालत सुर्खेतले चालु आव ०७८/०७९ को असार २९ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योटगरेको छ । अदालतले वार्षिक ९० प्रतिशत मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फर्छ्योटगरेको हो ।

भिडियोहरू