Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

सुरक्षा समाचार

दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

आईतवार, श्रावन १, २०७९
दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन भएको छ । ककनी गाउँपालिका–१ मा मिनीट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको निधन भएको

सेवाग्राहीलाई दुःख दिने बिचौलिया पक्राउ

शुक्रबार, आषाढ ३१, २०७९
सेवाग्राहीलाई दुःख दिने बिचौलिया पक्राउ नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ ।

उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी विधेयक पारित

सोमबार, आषाढ २७, २०७९
उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी विधेयक पारित काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन)

नेपाल प्रहरीका ३२ एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस

शनिबार, आषाढ २५, २०७९
नेपाल प्रहरीका ३२ एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते

शुक्रबार, आषाढ २४, २०७९
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीसम्बन्धी विधेयक प्रस्तुत

शुक्रबार, आषाढ २४, २०७९
नेपाल प्रहरीसम्बन्धी विधेयक प्रस्तुत प्रतिनिधिसभाको आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन र सुपरीवेक्षणलाई संशोधन गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिबाट भएको छलफलसहितको प्रतिवेदन प्रस्तुत भएको छ ।

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान

बिहीवार, आषाढ २३, २०७९
सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको

प्रहरी प्रवक्तामा डिआइजी राई

बिहीवार, आषाढ २३, २०७९
प्रहरी प्रवक्तामा डिआइजी राई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ ।

१७ डिआइजीलाई दज्र्यानी चिह्न

आईतवार, आषाढ १९, २०७९
१७ डिआइजीलाई दज्र्यानी चिह्न नेपाल सरकार (मन्त्रीस्तर) को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

विपद व्यवस्थापनमा ‘अभ्यास हातेमालो’

शनिबार, आषाढ १८, २०७९
नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न अभ्यास जारी राखेको छ ।

सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता

शनिबार, आषाढ १८, २०७९
सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच आज भेटवार्ता भएको छ ।

पेस्तोलसहित एक युवक पक्राउ

बुद्धबार, आषाढ १५, २०७९
पेस्तोलसहित एक युवक पक्राउ पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ ।

सेनाको सङ्ख्या होइन, क्षमता बढाइन्छ : गृहमन्त्री

सोमबार, आषाढ १३, २०७९
सेनाको सङ्ख्या होइन, क्षमता बढाइन्छ : गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताउनुभएको छ ।

हत्याको आरोपमा १२ जना पक्राउ

शनिबार, आषाढ ११, २०७९
हत्याको आरोपमा १२ जना पक्राउ जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ ।

सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’

शुक्रबार, आषाढ १०, २०७९
सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले आज त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गर्नुभएको छ ।

सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

बिहीवार, आषाढ ९, २०७९
सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

अदालत परिसरबाट फरार व्यक्ति पक्राउ

सोमबार, आषाढ ६, २०७९
अदालत परिसरबाट फरार व्यक्ति पक्राउ नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला

व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार सङ्घको आग्रह

शनिबार, आषाढ ४, २०७९
व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार सङ्घको आग्रह राष्ट्रिय व्यापार सङ्घले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

शनिबार, आषाढ ४, २०७९
प्रधानसेनापति शर्मा लेवनान प्रस्थान द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेवनान प्रस्थान गर्नुभएको छ ।

नेप्से परिसूचकको पहिरो जारी

शुक्रबार, आषाढ ३, २०७९
नेप्से परिसूचकको पहिरो जारी धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६

संसदीय समितिमा प्रधानसेनापतिको जवाफ- 'एसपिपीमा आबद्ध हुन सकिँदैन'

शुक्रबार, आषाढ ३, २०७९
संसदीय समितिमा प्रधानसेनापतिको जवाफ- 'एसपिपीमा आबद्ध हुन सकिँदैन' प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट गर्नुभएको छ ।

अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख नेपालमा

शुक्रबार, जेष्ठ २७, २०७९
अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख नेपालमा अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउनुभएको छ ।

लैनचौरमा ३५ लाख लुटपाट गर्ने दुई पक्राउ

सोमबार, जेष्ठ २३, २०७९
लैनचौरमा ३५ लाख लुटपाट गर्ने दुई पक्राउ नेपाल प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

आइजिपी विवादको सुनुवाइ यही जेठ ३० गते

बुद्धबार, जेष्ठ १८, २०७९
आइजिपी विवादको सुनुवाइ यही जेठ ३० गते सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको यही जेठ ३० गते सुनुवाइ हुने भएको छ ।

प्रधान सेनापति शर्मा विदेश भ्रमणमा जाँदै

मंगलवार, जेष्ठ १७, २०७९
प्रधान सेनापति शर्मा विदेश भ्रमणमा जाँदै प्रधान सेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण

आइजिपी बढुवाविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलासमा

मंगलवार, जेष्ठ १७, २०७९
आइजिपी बढुवाविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलासमा सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको इजलासमा पेसी तोकिएको छ ।

एआइजीमा पदोन्नति भएका लामालाई दज्र्यानी चिह्न प्रदान

शुक्रबार, जेष्ठ ६, २०७९
एआइजीमा पदोन्नति भएका लामालाई दज्र्यानी चिह्न प्रदान नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (आइजी) पदमा पदोन्नति हुनु भएका वसन्तकुमार लामालाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दज्र्यानी चिह्न

शुक्रबार, बैशाख १६, २०७९
पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दज्र्यानी चिह्न सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व सङ्कलन

बिहीवार, बैशाख ८, २०७९
ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व सङ्कलन जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको

नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

मंगलवार, बैशाख ६, २०७९
नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ ।
Results 970: You are at page 1 of 33
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last

भिडियोहरू