Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

राजनीति

उपसभामुखद्वारा पदभार ग्रहण

उपसभामुखद्वारा पदभार ग्रहण

काठमाडौँ, नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले संविधान कार्यान्वयनका...

समाज

साहित्य/मनोरञ्जन

युद्ध मैदानकी चेली

युद्ध मैदानकी चेली
युद्धको मैदानामा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुनपुग्छ अकस्मात् ।

शिक्षा/स्वास्थ्य

खेलकुद

एन्जल्स एसइई कपको उपाधी नमुनालाई, ३० हजार सहित बिजेता सबै खेलाडीले पाए १२ कक्षा सम्म पुर्ण छात्रबृत्ति

एन्जल्स एसइई कपको उपाधी नमुनालाई, ३० हजार सहित बिजेता सबै खेलाडीले पाए १२ कक्षा सम्म पुर्ण छात्रबृत्ति

काठमाण्डौं । काठमाडौंको तारकेश्वर नगरपालीका १० मनमैजु स्थित एन्जल्स हर्ट स्कुल तथा कलेजको आयोजनामा भएको चारदिने फुटसल प्रतियोगिता सम्पन्न भएको छ । तारकेश्वर ९ स्थीत एवान फुटसलमा भएको प्रतियोगिताको उपाधी नमुना समुहले जितेको छ । बिजेता नमुना समुहका खेलाडीहरुले नगद रु ३० हजार, ट्रफि र टिमका सबै खेलाडी विद्यार्थीहरुले एन्जल्स हार्ट कलेजमा १२ कक्षा सम्म पढनको लागि पुर्ण छात्रबृत्ति प्राप्त गरेका छन् ।

प्रवासी खबर

नेपाली युवा व्यवसायी तथा टाइकन्डो मास्टर थापा अमेरीकामा “शो फेष्ट सोसल अवार्ड”द्धारा सम्मानीत

नेपाली युवा व्यवसायी तथा टाइकन्डो मास्टर थापा अमेरीकामा “शो फेष्ट सोसल अवार्ड”द्धारा सम्मानीत

काठमाण्डौं । अमेरीकामा बहुप्रतिष्ठीत “शो फेष्ट अवार्ड २०२२” नेपाली सफल युवा व्यवसायी, टाइकन्डोका मास्टर तथा एक्शन फर नेसन्स (AFN) का संस्थापक अध्यक्ष प्रकाश थापाले प्राप्त गर्नुभएको छ । शो फिष्ट संस्थाले प्रत्यक बर्ष महिला सशक्तीकरण, युवा सशक्तिकरण, सुचना प्रविधि लगायतका बिभिन्न १० बिधामा काम गर्ने विश्वभरका बिभिन्न व्यक्तिहरुलाई उक्त अवार्ड प्रदान गदै आइरहेको छ ।

अर्थतन्त्र/सेयरबजार

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि भएको कारोबारमा नेप्से परिसूचक १.९३ अङ्कले उकालो लागेर दुई हजार ११.३९ मा पुगेको छ ।

विचार/अन्तरवार्ता

आलेखः पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी..

आलेखः पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी

पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले..

वाग्मती प्रदेशको चक्रपथ : यसरी खुल्नेछ विकास र समृद्धिको..

वाग्मती प्रदेशको चक्रपथ : यसरी खुल्नेछ विकास र समृद्धिको ढोका

सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका..

अन्तर्वार्ता : विराटनगरको साख जोगाउने छु - महानगरपालिका ..

अन्तर्वार्ता : विराटनगरको साख जोगाउने छु - महानगरपालिका प्रमुख कोइराला

मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला..

अन्तर्वार्ताः काठमाडौँको मुहार फेरिनेछ : नवनिर्वाचित प..

अन्तर्वार्ताः काठमाडौँको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको..

सुरक्षा समाचार

दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन भएको छ । ककनी गाउँपालिका–१ मा मिनीट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको निधन भएको हो ।

अपांगता/अल्पसंख्यक

पत्रकार थपलियाको पहलमा बोधिसत्वा बिहार मार्फत अपांगता भएकाहरु २० परिवारलाई राहत सामग्री प्रदान

पत्रकार थपलियाको पहलमा बोधिसत्वा बिहार मार्फत अपांगता भएकाहरु २० परिवारलाई राहत सामग्री प्रदान

काठमाण्डौं । असार । शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष एवं सगरमाथा पोष्ट डट कमका सम्पादक पत्रकार रबिन प्रसाद थपलियाको पहलमा बोधिसत्वा बिहार मार्फत काठमाण्डौंको तारकेश्वर र टोखा नगरपालीकामा बस्ने २० परिवारलाई

स्थानीय सरकार

तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत

तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत

काठमाण्डौं । नेपाली कांग्रेस काठमाण्डौं, प्रदेश सभा क्षेत्रिय कार्यसमिति ६ ख ले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा पुर्व रक्षा मन्त्री एवं संघिय संसद भिमसेनदास प्रधानको बिशिष्ट आतिथ्यतामा असार ३२ गते नेपालटार स्थीत कान्तिपुर एवी पार्टी प्यालेसमा सम्मान कार्यक्रम गरेको हो ।

धर्म/संस्कृति

साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल

साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल

साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । यो महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुनुहुने धार्मिक विश्वास छ ।

कृषि/प्रविधि

धान जोनका कमाण्ड एरियालाई मलको छुट्टै व्यवस्था गरियोस : धानजोन अध्यक्ष पाठक

धान जोनका कमाण्ड एरियालाई मलको छुट्टै व्यवस्था गरियोस : धानजोन अध्यक्ष पाठक

काठमाण्डौं । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना नुवाकोट अन्तर्गतको धान जोनका अध्यक्ष बिनोद पाठकले धान जोनका कमाण्ड एरियालाई मलको छुट्टै व्यवस्था मिलाउन माग गर्नुभएको छ । धान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पाठकले कृषि सामग्री कम्पनीको नुवाकोट कार्यालयले उत्पादनलाई भन्दा पनि कोटाको आधारमा मल बितरण गर्दामा बढी कृषि बाली उत्पादन हुने क्षेत्रका किसानलाई मर्का परेको बताउनुभयो ।

Poll

Tite of poll


भिडियोहरू