Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

पत्रकार थपलियाको पहलमा बोधिसत्वा बिहार मार्फत अपांगता भएकाहरु २० परिवारलाई राहत सामग्री प्रदान

सोमबार, १४ आषाढ २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । असार । शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष एवं सगरमाथा पोष्ट डट कमका सम्पादक पत्रकार रबिन प्रसाद थपलियाको पहलमा बोधिसत्वा बिहार मार्फत काठमाण्डौंको तारकेश्वर र टोखा नगरपालीकामा बस्ने २० परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।
आइतबार साँझ एन्जल्स हार्ट स्कुलमा आयोजना गरिएको कार्यक्रममा १८ जना अपांगता भएका व्यक्ति र २ जना एकल महिला गरी २० जनालाई प्रतिव्यक्ति ४५ सय बराबरको राहत सामग्री बितरण गरिएको हो । 
May be an image of 3 people and people standing
बितरण गरिएको राहत सामग्रीहरुमा चामल २५ केजीको १ बोरा, तेल सनफ्लावर २ लिटर, अण्डा १ क्रेट, कालो रातो दाल ५ केजी, मिक्स गेडागुडी ५ केजी, मसला १ पाकेट, सेनिटाइडजर र माक्स लगायतको सामग्री रहेका छन् । अपांगता भएकाहरुले बोधिसत्वा बिहारले आफुहरुलाई खोजीखोजी सहयोग गरेकोमा खुसी व्यक्त गरे । उनिहरुले सहयोग गर्ने बोधिसत्वा बिहार र सहयोगको लागि पहल गरिदिने पत्रकार थपलियाप्रति धन्यवात दिए । 
May be an image of 2 people, people sitting and people standing
सहयोग हस्तान्तरण कार्यक्रममा बोधिसत्वा बिहारका तर्फबाट सामाजीक अभियन्ता तथा समाजसेवीहरु तिलक बस्नेत, सिता भण्डारी, शोभा वाग्ले लगायतको उपस्थीति रहेको थियो । बोधिसत्व बिहारले तारकेश्वर नगरपालीका तथा टोखा नगरपालीका वरपर खाना अभावमा रहेको झण्डै २ सय व्यक्तिहरुलाई प्याकीङ खाना समेत बितरण गरेको थियो । 
यस अघि पत्रकार थपलियाको पहलमा बोधिसत्व बिहार मार्फत प्राप्त ३ थान अक्सिनज कन्सनटेटर, पिपिई सहित ३ लाख रुपयाँ बराबरको स्वास्थ्य सामग्रीहरु नुवाकोटको शिवपुरी गाँउपालीकालाई हस्तान्तरण गरिएको थियो । 
May be an image of 3 people and people standing
May be an image of 3 people, people standing and people sitting
sf

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू