Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

नेपाली काँग्रेस काठमाण्डौं प्रदेश सभा ६ ख ले आज स्थानीय निकायमा निर्वाचीत जनप्रतिनिधिहरुलाई सम्मान गदै

शनिबार, ३२ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाण्डौं । नेपाली कांग्रेस काठमाण्डौं, प्रदेश सभा क्षेत्रिय कार्यसमिति ६ ख ले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको बधाई तथा सम्मान गर्ने भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा पुर्व रक्षा मन्त्री एवं संघिय संसद भिमसेनदास प्रधानको बिशिष्ट आतिथ्यतामा आज दिँउसो १ बजे नेपालटार स्थीत कान्तिपुर एवी पार्टी प्यालेसमा सम्मान कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस काठमाण्डौं, क्षेत्र नं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीनाले बताउनुभयो ।
कार्यक्रममा तारकेश्वरका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी लगायत प्रदेशसभा क्षेत्र नं ६ ख अन्तर्गतका निर्वाचीत जनप्रतिनिधिहरुलाई सम्मान र बधाई दिने कार्यक्रम रहेको बताइएको छ । 
कार्यक्रममा नेपाली काँग्रेस काठमाण्डौंका सभापति सबुज कृष्ण बानियाँ, नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खडगी, लगायतका बिभिन्न भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थीति रहने बताइएको छ । 
May be an image of 6 people and text that says 'नेपाली कांग्रेस हार्दिक निमन्त्रणा नेपाली कांग्रेसका युवा नेता श्री प्रदिप पौडेलज्यूको प्रमुख आतिथ्यतामा स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा यहाहरुको गरिमामय उपस्थीतिको लागि हार्दिक निमन्त्रणा गर्दद्ौं। आयोजक: विष्णुभक्त तिमिल्सिना सभापति एवं जय नेपाल नेपाली कांग्रेस प्रदेश सभा, क्षेत्रीय कार्यसमिति, काठमाण क्षेत्र नं. ६(ख) परिवार मिति: २०७২ असार ३ે२ गते, शनिवार स्थान: ए.वि. कान्तिपुरी पाटी प्यालेस, नेपालटार समय: दिनको ठीक 09:00'

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू